स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

पहिलोपटक विव्यसमा बाल प्रतिनिधि

सुरजकुमार भुजेल २० पुस, पालुङ

दामन गाविस वडा नंबर २ मा रहेको कालाभैरव प्रचण्ड प्राविको आज व्यवस्थापन समिति पुर्नगठन भएको छ। उत्तरी मकवानपुरमा नै पहिलो पटक सो विद्यालयले व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व गराएको छ। विद्यालय व्यवूस्थापन समितिमा पहिलोपटक प्रतिनिधित्व गर्ने छात्रा अनुजा चौधरी हुनुहुन्छ।
विद्यालयमा आज भएको भेलाले अजय वर्तौलाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ। भेलाले कृष्णबहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय र कृष्णबहादुर कार्कीकै अध्यक्षतामा ९ सदस्यीय सामाजिक परीक्षण समिति गठन गरेको छ। भेला विद्यालयलाई कक्षा बढाउने विद्यालयको शैक्षिक वातावरण सुदृढ गर्दै लैजाने लगायतका विषयमा छलफल भएको प्रधामनाध्यापक धुर्वसिंह विष्टले जानकारी दिनुभयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏मा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu