स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

तिमी प्रति

अपुर्व ब.आ

काठमाडौं, (दैनिकी)

तिम्रो त्यो अनुहारलाई
मन भित्र सजाए
पाइला पाइला तिमी माथि
आफ्नो हृदय लुटाए
तिम्रो छाँया भए म
सधै्र तिमी सँगै हुन्थे
तिम्रो एक नजरलाई
जीवन म मान्ने गर्थे
तिम्रो खुशीको लागी

के गरिन मैले
अपमान सहेर पनि
गुनासो गरीन कहिल्यै
तिम्रो हसिलो जीवनको
कामना गर्थे म
एक दिन भेट नहुदा
दुःखी हुन्थे म
मेरा सबै आशाहरु तिमीमा नै समाहित हुन्थे

मेरा प्रत्येक प्रार्थनाहरुमा
तिम्रै गानहरु हुन्थे
मेरो हृदयको मन्दिरमा
तिम्रै वास हुन्थ्यो
मेरा कृयाकलापहरु
तिमी प्रति नै समर्पित हुन्थ्यो
मेरा सारा व्यथाहरु
तिमी प्रति नै अर्पित हुन्थे

अपुर्व ब.आ





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ