स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt

संवाद

imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २८०८।००

सुन (तेजाबी): २७९००।००

चाँदी: ४२८।५०

विवशता

अनु

काठमाडौं, २ जेठ (दैनिकी)

रिसाएर हैन विवशताले म
जादैछु टाढा तिमीबाट म
तिमी बुझीदिनु मलाई कसै गरी
सहज हो यो घटना जिवनपथमा
तर माँयाको लागी आघात हो
सरसर्ती हेर्दा ठूलो घाउ हैन
तर भावनाको लागी संताप हो
तिमीले नबुझे अरु कस्ले बुझ्ला
मेरा मनका भावनाहरु
म मानिसको कर्म नबुझ्ने हैन
तिमी नै भन अब अपराध मेरो
म मुटु को मर्म नबुझ्ने त हैन
निर्णय तिमी नै गर सामान्य बनेर
नमानी मलाई कुनै सर्वोपरी

अनु





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


साहित्यमा थप सामग्री

Latest Load Shedding

साहित्यमा धेरैले पढेको

Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन

राजनैतिक गतिरोधको अन्तका लागी
सरकारलाई असफल बनाउनका लागि
आ-आफ्नो स्वार्थसिद्धका लागि
आजको आवश्यकता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu