स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

अंडरवेयर चोर्ने मेयर

काठमाडौं, २२ पुष (दैनिकी)

बेलायतको लंकासायरका ५८ बर्षिय मेयर इयान स्टाफफोर्डले महिलाहरुको अंडरवेयर चोर्ने गर्दा रहेछन। हालै एक महिलाले उनले अंडरवेयर चोरीरहेको दृष्य केमरामा कैद गरेपछी उनले आफ्नो चोरी कबुलिएका थिए।
उक्त महिलाले छायाकंण गरेको भिडियोमा मेयरले सुत्ने कोठामा पसेर अराजबाट एक जोडी अंडरवेयर चोरीरहेको देखियो। उक्त महिलाले आफ्नो अंडरवेयर चोरी भईरहेकोले कोठामा केमरालाई लुकाएर राखेकी थिईन। एक दिन वब मेयरले उक्त महिलाको कोठाबाट अंडरवेयर चोरी गर्न गएको बेला उक्त केमराले सो दृष्य कैद गर्न सफल भएको थियो। पछी स्थानिय प्रहरीले मेयरको घरबाट उक्त महिलाको चोरी भएका अंडरवेयरहरु फेला पारेका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ