स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

पीएनमा आजदेखि परीक्षा

विजय नेपाल पोखरा, २२ पुस

गत शुक्रबारदेखि स्थगित हुँदै आएको पृथ्वीनारायण क्याम्पस स्नातक तह प्रथम वर्षको परीक्षा आज मध्यान्ह १२ बजेदेखि सुरु हुँदैछ। आजको परीक्षामा नियमित परीक्षा तालिका अनुसार बीएस्सी प्रथम वर्षअन्तर्गत केमेष्ट्री, बीएल र एलएलबी अन्तर्गतका परीक्षार्थीहरु सहभागी हुँदैछन्।
अखिल क्रान्तिकारीले अनेरास्ववियूका विद्यार्थी नेतामाथि गत पुस ४ गते राति आक्रमण गरेपछि दुई अखिलबीच चिसिएको सम्बन्धका कारण परीक्षासमेत प्रभावित बन्दै गएपछि कास्कीका प्रमुख तीन राजनीतिक दलहरुका नेताहरुबीच विभिन्न चरणमा भएका वार्तामा सहमतिपछि आजदेखि परीक्षा सम्भव भएको हो।
यसअघि चार दिनसम्म स्थगित भएको परीक्षाका कारण झण्डै ८ हजार परीक्षार्थीहरु परीक्षा दिनबाट वञ्चित भएका थिए। उनीहरुको परीक्षा नियमित परीक्षा तालिका सकिएपछि पुनः संचालनका लागि परीक्षा बोर्डलाई जानकारी गराइएको क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले जानकारी दिनुभयो।
सहमति अनुसार अखिल क्रान्तिकारीका इकाई अध्यक्ष गोविन्द केसीसहित ५ विद्यार्थीहरुमाथि काटिएको पक्राउ पूर्जी परीक्षा अवधिभर निक्रिय पारीने र सहमतिको प्रयास जारी नै रहने गरी परीक्षा संचालनको बाटो खुल्ला गरिएको हो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाजमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu