स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

देशमा गम्भिर दुर्घटना हुने

पवन पौडेल तनहुँ २२ पुष

जनमोर्चा नेपालका केन्द्रिय अध्यक्ष भरत दाहालले देशमा गम्भिर दुर्घटना हुने चेतावनी दिनुभएको छ। पार्टिद्धारा सन्चालित राष्ट्रिय मुक्ति अभियान अर्न्तगत तनहुँको सदरमुकाम दमौलीमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले देशमा गृहयुद्ध मच्चाएर आफ्नो सेना भिर्त्याउनका लागि विदेशीहरु मौकाको पर्खाइमा रहेको दावी गर्नुभया।
उहाँले सत्ताका लागि लुछाचुँडी गरेर दलहरुले विदेशीलाई भित्रन मौका दिईरहेको आरोप लगाउनुभयो। उहाँले देशको समस्या अर्कै रहेकेा भन्दै सुगौलीसन्धीदेखी नै नेपाल भारतको नवउपनिवेशको रुपमा रहेको भन्दै यसबाट देशलाई मुक्त गराई स्वतन्त्र गराउनुपर्ने बताउनुभयो। पुष १७ गतेबाट शुरु भएको अभियानअर्न्तगत देशभर विभिन्न ठाउँमा सभा गर्दै जनतालाई सचेत गराउने र माघ २१ गते चितवनमा पुगी कार्यक्रम सकिने जनमोर्चाले जनाएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ