स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

मोर्चाका कार्यकर्ताहरुद्बारा यातायात बन्द

गणेश निरौला इटहरी, २२ पुष

संयुक्त लिम्बुवान मोर्चाले अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राख्दै आज सुनसरीको इटहरी चौकमा यातायात बन्द गरेका छन्। संयुक्त लिम्बुवान मोर्चाले अरुण पूर्वका सुनसरी, मोरङ्, धनकुटा, इलाम, झापा लगायतका नौ जिल्लालाई स्वयत्त लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखि मध्यान्न १ बजेदेखी यातायात बन्द गरेका हुन्।
बन्दसंगै मोर्चाका कार्यकर्ताहरु इटहरी चौकमा बसी लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग सहित नाराबाजी गर्दै धर्ना दिएका छन्। उनिहरुको आन्दोलनका कारण यातायातका साधनहरुलाई बैकल्पिक बाटोभएर गन्तब्यमा पठाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सुरेन्द्र सिटौलाले बताउनुभयो। मोर्चाका कार्यकर्ताहरुले यातायात बन्द गरेपछी कतिपय यात्रुहरुले सास्थि बेहोर्नुपरेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ