स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

पूर्वी नेपालमा पाँचमहिनाको अवधिमा ३५ जनाको हत्या

गणेश निरौला इटहरी, २२ पुष

विभिन्न भुमिगत सशस्त्र सङ्गठन र सुरक्षाकर्मीले भुमिगत सङ्गठनका व्यक्तिलाई कारबाही गर्ने वाहनामा ३५ जनाको हत्या गरेको छ। सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय मुख्यालय पकली सुनसरीका अनुसार साउन यता पुस महिनाको १७ गतेसम्मको अवधिमा ५०९ जनालाई पक्राउ गरी कारबाही चलाइएको छ।
पक्राउ पर्नेका साथबाट सशस्त्र प्रहरीले १० वटा कटुवा पेस्तोल, १८ वटा खुकुरी, एउटा म्याजिन, २ वटा भरुवा वन्दुक लगायतका हतियार बरामद गरेको जनाइएको छ। यसैगरी, सो अबधिमा ३५ जना सर्वसाधारणको अपहरण भएकोमा प्रहरीले २९ जनालाई सकुसल मुक्त गराउन सफल भएको जनाएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ