स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

नारायणी अंचल हडतालको सामान्य प्रभाव

वीरगंज, २२ पुस

जनमोर्चा नेपालको नारायणी अंचल बन्दको कारण बारा, पर्सा, रौतहटमा सामान्य प्रभाव परेको छ। आज विहान वीरगंजमा जनमोर्चाले विरोध प्रदर्शन गर्दै बजार बन्द गराए पनि मध्यान्हदेखि सवै बजार सुचारु भएको छ। वीरगंजबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन्।
मकवानपुरमा कलकारखाना खुला रहेको छ भने बजार बन्द भएका छन् त्यसैगरी चितवनमा अस्पताल खुल्ला रहेको अन्य सबै बन्द, सिन्धुलीमा काठमाण्डौ जाने सवारी बन्द छ भने पूर्व जाने र लोकल सवारीसाधन चालु रहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय जनमोर्चा नेपालले गणतन्त्रको सुदृढीकरण र संस्थागत गर्नका लागि, राष्ट्रियताको रक्ष्ँाका लागि, संघीयता विरूद्ध जनचेतना फैलाउनको लागि, तोकिएको समयमा संविधान निर्माणका लागि, प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वशासनमा आधारित एकात्मक राज्यप्रणाली लागू गर्नका लागि, दण्डहीनताको अन्त्य गर्नका लागि, प्रेस स्वतन्त्रताको ग्यारेण्टीका लागि, बढ्दो महंगी नियन्त्रणका लागि, नेपाल–भारत बीचको सन् १९५० लगायत सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गराउनका लागि, जातिय, क्षेत्रीय, सामाजिक सदभाव कायम राख्नका लागि, निशुल्क शिक्षा व्यवहारमा उतार्नका लागि नारायणी हडतालको आह्वान गरेको हो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu