स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

इराकमा तीन बम पड्कियो,सात जना मरे

काठमाडौं, २४ पुष (दैनिकी)

इराकको अनबार प्रांतको रमादी शहर नजिकै शुक्रबार बिहान तीनवटा बम पड्किएको छ। यस धमाकामा एक सैनिक कमांडरको नातेदार सहित सात जनाको मृत्यू भएको छ। प्रहरीका अनुसार यी बमहरु इराकी सेनाको आतंकवाद बिरुद्ध कार्यरत सैनिक कमांडर वालिद अल हिती को घरको छेउमा राती लुकाएर छोडेको थियो। यस घटनामा सैनिक कमांडर समेत गंभीर रुपमा घाईते भएका छन्। यस अलावा उक्त घट्नामा शैनिक कमांडरको आमा, बुबा, भाई, बहिनी, साली तथा वकील समेत मारिएका छन्।
प्रहरीका अनुसार उक्त बम विस्फोट इराकको राजधानी बगदादबाट करीब १३० किलोमीटर पश्चिम मा रहेको हित भन्ने ठाँउमा भएको थियो। यस भन्दा करीब एक हफ्ता अगाडी पनि अनबार प्रांतको गवर्नर कासिम मोहम्मदलाई ताकेर आतंकवादीहरुले बम बिस्फोट गराउँदा २९ जनाको मृत्यू भएको थियो। यस घटनामा गवर्नर समेत गंभीर रुपमा घाईते भएका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेशमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu