स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

हैतीमा महा भूकंम्प, हजारों मानिस पुरिए, सुनामी आउने खतरा

हैतीमा महा भूकंम्प, हजारों मानिस पुरिए, सुनामी आउने खतरा

२९ पुस (दैनिकी)

हैतीमा 200 बर्ष यता को महा भूकंम्प गएको छ। आज बिहाचन ४ बजे र ५३ मिनट जाँदा आएको यस भूकंम्प सात दशमलब ३ रेक्टर स्केलको थियो। भूकंम्पबाट राष्ट्रपति भवन लगाएत अधिकासं घरहरु क्षतिग्रस्त भएका छन्।

संयुक्त राष्ट्र संघको शान्तीशेनाको हेडक्वाटर, राष्ट्रपति भवन, हस्पताल तथा केही महत्वपूर्ण भवनहरु यसबाट क्षतिग्रस्त भएका छन्। भूकंप आएको केही समय पछी हैती, क्यूबा, बहामास तथा डोमिनिकन रिपब्लिकमा सुनामी आउन सक्ने चेतावनी दिएको छ।

भूकंपको केंद्र बिन्दु हैतीको राजधानी पोर्ट-आउ-प्रिंसबाट १५ किलोमीटर दक्षिण पश्चिम मा जमिनबाट १० किलोमिटर तल रहेको थियो। सात दशमलब ३ रेक्टर स्केलको भूकंप आएको केही समय पछी ५.९ तथा ५.५ रेक्टर स्केलको दुई थप धक्काहरु महसुस भएको थियो।
अमेरिकामा रहेका हैतीका राजदूत रेमंड एलिसाइडका अनुसार यस भूकंम्पले ठुलो धन जनको क्षति भएको छ। भूकंम्पका समय उनी ईर फर्किरहेकोमा बाटोमा रहेको पुलहरु समेत जोडले हल्लीरहेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेशमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu