स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

जवरजस्तीको यौन सम्बन्धले पति पत्नीको सम्बन्ध विगार्न सक्छ

काठमाडौं, (दैनिकी)

कुरा वीस वर्ष पहिलेको हो । शनिबार, १७ मार्च १९८९ । समय रातको दश बजे । एलिना गहिरो निन्द्रामा सुतिरहेको बाहाना गर्दै थिई । ऊ मध्येवर्गिय गृहिणी हो । उसले बताई, ''म पचपन्न वर्षकी भएँ । तर र्मैले यौन सम्बन्ध राख्ने इच्छा कहिल्यै महसुस गरिन । २० वर्ष पहिले पनि मैले स्वेच्छाले यौन सम्बन्ध राख्न चाहिना । मेरो इच्छा विपरित मेरो पतिले ऐनाको सामुन्ने अश्लील फिल्म देखाएर मसंग यौन सम्बन्ध राख्ने गथ्र्यो । मेरो पतिमा कुनै शालिनता थिएन । म दुखाइले छट्पटाइरहेकी हुन्थें । त्यो बेला जिज्ञासा राख्ने राख्ने पत्रपत्रिका थिएनन् । म जे महसुस गर्दैथिएँ त्यो ठिक हो या होइन तर पनि मैले फैसला गरें र मैले पतिलाई मलाई छोड्न भने त्यसपछि त्यो सिलसिला बन्द हुन गयो र गत महिना उसले मसाग फेरि यौन सम्बन्ध राख्न खोज्यो तर मैले इन्कार गरें ।''
एलिना तमाम महिलामध्येकी एउटा नमुना पात्र हुन् जसलाई यौन सम्पर्क सम्बन्धी कुनै चासो नै छैन । उनको जस्तै अन्य तमाम दम्पतिमा यौन सम्बन्धले नकारात्मक असर पैदा गर्न सक्छ । सहि र निश्चित समयमा यौन सम्बन्ध राख्दा पति पत्नी बीच गहिरो सम्बन्ध पनि बस्न सक्छ । तर पनि शहरिया जीवनमा छाडा यौन सम्बन्धी माहोलले नकारात्मक असर पैदा गर्दै आइरहेको छ । जस्तै अश्लील खेलौना, अश्लील तस्वीर, खुला संचारले विकृति ल्याइरहेको छ । यस्ता विकृतिले पति र पत्नी बीच सम्बन्ध विगार्न सक्छ । यसले गर्दा अमुल्य समय खेर जान सक्छ । सफल जीवनमा यस्ता नक्कली र बनावटी साधानले तपाईको जीवनमा उतारचढाब पनि ल्याउन सक्छ । त्यसैले यस्ता चिजमा किन अल्झिने जो हाम्रो लागि वस्तुतः असम्भव छ ? यस्तो प्रकारले पति र पत्नी बीच उत्तेजनाको काल्पनिक उडानमा कति हदसम्म फाइदा होला ? तपाई आफै अनुमान लगाउनुहोस् ।
जबसम्म मानिसमा शालिनता तथा अरुको दुख महसुस गर्न सकिदैन यस्ता घट्नाहरु घटीरहन्छन। त्यसैले मानिसहरुले आ-आफ्नो बैवाहिक जीवनलाई सफल बनाउन संयम तथा उदार ह्य्दयकासाथ सम्बन्ध बनाउन निकै जरुरी छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu