स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

नेपाल र पाकिस्तानका स्रष्टालाई देवकोटा शताब्दी सम्मान

काठमाडौं, माघ ५ गते

महाकवि देवकोटा शताब्दी महोत्सवले नेपालीभाषाको अन्तरराष्ट्रिय विस्तार गर्न महत्त्वपुर्ण भूमिका निर्वाह गरेवापत उर्दुभाषाकी स्रष्टा प्रा.डा.ताहिरा नायरलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ । उहाँ पाकिस्तानकी नागरिक हुनुहुन्छ ।
यसैगरी, महोत्सवले नेपाली भाषा साहित्यको सबृद्धिका लागि समर्पित बालसाहित्यिक पत्रकार काठमाडौंकी श्रीमती भुवनेश्वरी सत्याल र बेलायतमा बसेर नेपाली भाषासाहित्यको उल्लेखनीय सेवा गर्ने जुम्लाका श्री सुरेशजङ्ग शाहलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ । महोत्सवका अध्यक्ष डा. मोदनाथ प्रश्रतिको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ