स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

चुम्बनले आकषिर्त र छरहरा बनाउछ

काठमाडौं, माघ ६ (दैनिकी)

जब तपाई आफ्नो साथीलाई चुम्बन गर्नु हुन्छ त्यसबेला तपाईको दिमागले के सोचिरहेको हुन्छ - हामीले यहा तपाईको दिमागको कुरा गरिरहेका छौं न की तपाईको शरिरको । यस बारेमा शोधबाट निस्केका केही तथ्यहरु हालै प्रकाशनमा आएको छ।
एक सिद्धान्त अनुसार तपाईले आप्नो कपालको रंग मिल्ने साथीसँग चुम्बन गर्दा माया प्रगाढ हुन सक्छ अथवा चुम्बनले प्रेमको अनुभुति गराउनुका साथै यौन समबन्धमा जागरुकता ल्याउन सक्छ । यसका केही तथ्यहरु यस प्रकार छन्:

१) एक मिनेटको चुम्बनले २६ केलोरी घटाउछ

तपाईलाई यसमा विश्वास लाग्छ या लाग्दैन तर एक मिनेट सम्म लगातार चुम्बन गर्दा तपाईको शरिरको २६ केलोरी नस्ट हुन्छ जसले गर्दा प्राकृतिक वा स्वभाविक रुपमा तपाईको वजन घट्न थाल्छ र तपाईमा स्फुर्ती बढ्न जान्छ । राम्रो तरिकाले गरिएको चुम्बनले तपाईलाई आकषिर्त र छरहरा बनाउछ। यदि तपाईको साथीले तपाईलाई वजन कम गर्न भनेमा तपाई आफ्नो प्रेमीकालाई निश्चित समय मिलाएर चुम्बन गरी आफ्नो वजन घटाउन सक्नुहुन्छ ।


२) लामो र जोशिलो चुम्बन

एक जोशिलो चुम्बनले तपाईलाई यौन सम्बन्ध राख्न प्रेणित गर्नुका साथै यौन उत्तेजना बढाउन समेत मद्यत गर्दछ ।


३) चुम्बन नगर्दा दुइ साता वित्छ

एक तथ्य अनुसार चुम्बन गर्न रोकेमा एक सामान्य व्यक्तिले आफनो जीवनमा कमसे कम दुइ साताको समय खेर फाल्छ ।


४) खुल्ला मुखले चुम्बन गर्दा

जब तपाई मुख खोलेर चुम्बन गर्नु हुन्छ यसले तपाईको शरिरबाट टेस्टोस्टेरन नामक हार्मोन उत्पादन हुन्छ । यसले तपाईको जोडीलाई उत्तेजित बनाउछ जसले गर्दा तपाईलाई प्रयण सम्बन्ध राख्न मद्दत पुर्याउछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


जीवन - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ