स्तम्भ - विशेष
-
सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा
तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी
-
तिजलाई भड्किलो होइन सामाजिक मेलमिलापको रुपमा मनाउनु पर्छ
संविधान वनाउन गएका नेताहरु कुर्सिको खेलमा लागेकाले संविधान वनाउने काम ओझेलमा परेकोः दशरथ घिमिरे
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३१,२९५.००
सुन (तेजाबी): ३१,११५.००
चाँदी: ४९०.००


हजारौ वर्षदेखी शोषीत र पिडामा परेका नेपालको दलितहरुको अधिकार यती बेला पनी अधिकार विहिन बनाईदै छ । सवाल हो नेपालको जातीय गणराज्य घोषणा र नेपालका ३२ लाख दलितहरुको गणराज्यमा नाम न आउनु के नेपालका दतिलहरुको कुनै राज्य छैन के नेपालका दलितहरुको कुनै अधिकर छैन, यदी छ भने खै दलित गणराज्य यो प्रश्न आजका राजनितिक दललाई के दलित मानव होईन के दलित नेपालको कानुन अनुसार मानवले गर्न पाउने सबै अधिकार प्रयागे गर्न पाउदैन यदी पाउदै न भने भन हामी पनी आफ्नो अधिकारको लागी बन्दु उठाउन तयार छौ, हामी ३२ लाख दलित आफ्नो अधिकारको लागी लडन तयार छौ होईन भने सबैले पाउने अधिकार हामीले पनी पाउनु पर्छ न कि दलितलाई बन्दुक बोकाएर शासन गर्न,धामिर्क भ्रम पैलाएर हामी माथी अझै अत्याचार गर्ने, अधिकार अब कसैलाई छनै संसार बिकासीत भई सकेको छ अब अत्याचार गर्ने यो संसार रहेन सबैले आफ्नो अधिकारको लागी ज्यान लिन पनी जानेका छन र दिन पनी यो कुरा अहिलेका सत्ता धारी र रोड धारीले बुझनु आवश्यता छ । दलितललाई अधिकार विहिन बनाईदै छ दलितलाई राजनितिक लोभ देखाएर फरिया मुनी घुमाईदैछ , यो कुरा दलितको नाममा राजनितिक गर्ने दलितहरुले किन बुझदैन्न प्रश्न ति दलित नेताहरुलाई के तिमिहरु दलितको नाममा राजनितिक गर्दछौ, छौ भने कुन दलितलाई अधिकार दियौ खै कहाँ छ दलित गणराज्य खै कहाँ बोल्यौ अन्तरजातीय बिवाहलाई र्सवच्चताले रोक लगाउदा किन नाम मात्रको राजनितिक गछौ किन बिकेको राजनितिक गछौ, अब अरुको फरिया भित्र बसेर राजनितिक गर्न छोड, होईन भने त्यो दिन नजिकै आउदै छ शोषित,पीडित दलित बाट त्रि्रो अन्त्य हुने । सयौ वर्षो लागी नयाँ संविधान लेखिदैछ नयाँ संविधानमा दलित अधिकार कहाँ के अबको संविधानमा पनी दलितहरुले स्थान पाउदैन्न् भनेर बस्नु भनेको त चिन्ता र शोकको कुरा मात्र हो अधिकार त अब हामी आफै खोज्नु पर्छ उठ हे दलित हो अरुकालागी सधै किन मर्दर्र्छौ, अरुका लागी सधै किन अधिकार खोज्दछौ,त्रि्रो घैटोमा घाम लगाउ होईन भने हजारौ वर्षसम्म पनी पीडित हुनेछौ,शोषित हुनेछौ,सधैको छि छि र पानी छिटो हाल्ने छन, मरेको सिनो खानलाई गुहारने छन,के हामी पशु हौ अरुले खा भने खाने न खा भने नखाने यो त पशुले पनी मान्दैन, हामी त मानव हौ यो नेपाली नागरिकले जती अधिकार पाउछन त्यो हामीले पनी पाउनु पर्छ, यदी हामी अधिकार पाउदैनौ भने यो राज्यलाई हामी माथी राज गर्ने अधिकार पनी छैन । होइन भने राज्यले पनी अधिकार दिने चेस्ता गरोस मानवताको हैसियतमा,नेपाली जनताले जति पाउनु पर्ने अधिकार हो त्यो दलितको पनी हो । अबका दिनमा राज्यले मुइ माग्ने धोग्रो लुकाउने काम नगरोस, दलितहरु उठे भने राज्यलाई पनी थेग्न गाह्रो होला । चेतना भया