स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

विज्ञान अनुसंधान विकास केन्द्र गठन

कपिल भट्ट/कैलाली

कैलालीका विज्ञान शिक्षकहरूले विज्ञान र प्रविधि अनुसन्धान विकास केन्द्र्र, नेपाल नामक संस्था गठन गरेका छन् । वैज्ञानिकहरूबीच ज्ञानको आदान-प्रदान गर्ने तथा विचारहरू साटासाटगर्ने साझा मञ्चको स्थापना, मञ्चमार्फ यूवा वैज्ञानिकहरूलाई प्रोत्साहित गर्ने, तथा विज्ञान र प्रविधिका क्षेत्रमा खोज अनुसन्धान गर्ने उद्देश्यले सो संस्था स्थापना गरिएको जनाइएको छ ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष रामबहादुर खड्कालेे अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई राष्ट्र हितमा उपयोग गर्ने, बदलिदो जलवायु, जोखिममा रहेको जैविक विविधताका कारणहरू, मानव स्वास्थ्य कृषि तथा खाद्यान्न आपर्ुर्तिमा पर्न गएको असर र त्यसका निराकरणका उपायहरू अन्बेषणका क्षेत्रमा समेत केन्द्रले काम गर्ने जानकारी दिए ।
सो केन्द्रको अध्यक्षमा खड्का तथा उपाध्यक्षमा चेतराज भट्ट, सचिवमा लालबहादुर थापा तथा कोषाध्यक्षमा प्रेमसिंह साउँद रहेका छन् । त्यस्तै, सदस्यहरूमा मीनबहादुर माली, गोविन्द जोशी, रघुवीर भट्ट, विकास सिंह र रमादेवी जोशी रहेका छन् ।
केन्द्रले विज्ञान पर््रदर्शनी, विज्ञान प्रतिभा प्रतिस्पर्धा, जलवायु परिवर्तनका कारण कैलाली र कञ्चनपुरमा जीवीकोपार्जनमा परेको असर, सुदूरपश्चिमाञ्चल क्षेत्र स्तरीय वैज्ञानिक सम्मेलन लगायतका कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रबिधि - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ