स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

१३ अंकभित्रको रहस्य

काठमाडौं, (दैनिकी)

१३ अंकमा अंजान डर तथा चेतावनी लुकेको हुन्छ । तर पनि अंक १३ लाई कतै कतै शुभ अंक पनि मान्ने गरेको छ । अंक १३ बाट प्रभावित व्यक्ति निरन्तर कठिनाईसंग जुधिरहेको हुन्छ उसलाई निरन्तर संधर्षबाट नै विजयको रुप धारण हुन्छ। मानव जिवन पनि एक संघर्ष नै हो । मोक्ष प्राप्तिको लागि विभिन्न कठिनाइहरुसंग जुध्नु पर्छ अर्थात निरन्तर मुत्युसंग संघर्ष गरेर मात्र मोक्ष प्राप्त संभव हुन्छ ।
एउटा भनाई छ कि तीन तेह्र भन्नाले दुःख दिनु वा अरुलाई दुखित बनाउनु भन्ने भनाइ छ । अधिकांश मानिसहरु तीन तेह्रसंग त्रसित हुन्छन् । उता भारतका प्रभावशाली नेता अटल विहारी वाचपेयीको जिवनमा पनि १३ अंकको गहिरो सम्बन्ध छ । उनको प्रधानमन्त्रीत्व कालमा प्रथम पटक तेह्र दिन नै जुर्यो तर पनि उनले शपथ ग्रहण गर्नको लागि तेह्र तारिखका दिन नै चुने र उनको त्यो सरकार पनि तेह्र महिना मात्र चल्यो ।
सत्य त त्यो हो जसमा तपाई १३ अंकसंग खेल्न सुरु गर्नुहोस र दृढ इच्छा शक्तिका साथ र लक्ष्य प्राप्तिका साथ अन्तिम क्षणसम्म संघर्ष गर्नुहास अनि जित तपाइको शुनिश्चित हुनेछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu