स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बिमानस्थलमा कोएनाको कपडा उतार्यो

काठमाडौं, २० माघ (दैनिकी)

बलिउडका अभिनेत्री कोएना मित्राले बंगलौर बिमानस्थलका सुरक्षा अधिकारीहरुले आफ्नो टी-शर्ट फुकाल्न लगाएर सुरक्षा जाँच गरेको कुरा प्रकाशमा ल्याएकी छिन्। उनले यस घट्ना बाट आफु निकै अपमानित भएको बताईन।
बिमानस्थलका सुरक्षा अधिकारीहरुले उनको घण्टौ तलासी लिएका थिए। कोयना का अनुसार उनलाई च्यात्तिएको जींस किन लगाएको भन्ने प्रश्न समेत अनेकौ नाजायज प्रश्नहरु गरेको थियो। कोएनाका अनुसार उनी बंगलौरबाट मुंबई जानका लागी बिमानस्थल पुगेको बेला कुनै भिड नभएको मा उनले सुरक्षा जाँच चाँडै सकिने आशा गरेकी थिईन। तर त्यँहा तीनजना सुरक्षा अधिकारी (केटीहरु)ले उनलाई घण्टौ ना ना तरिकाले दुड्डख दिएको थियो। उनले सुरक्षा जाँचमा पुर्ण सहयोग गर्न खोज्दा खोज्दै उनी माथी यस प्रकारको दुर्वयवाहर भएको बताईन।
कोएनालाई यति धेरै तलासी लिएको भएतापनि उनको व्यागको चाही खानतलासी नगरेको मा उनी आश्चर्यभकित भईन। उनका अनुसार उनको व्यागमा तीन वटा अत्तरका सिसीहरु, कैंची, नंग काट्ने तथा सलाई समेत बोकेकी थिईन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ