स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

अफिस प्रेमलिलाको लागी उपयुक्त

काठमाडौं, (दैनिकी)

एक नयाँ अनुसन्धानका अनुसार अफिस प्रेमलिलाका लागी सबभन्दा उपयुक्त ठाँउ मानिएको छ । त्यसैले भन्ने तथा गर्ने गर्छन, आज भोली प्रेमलिलाको उपयुक्त ठाँउ नै अफिस हो । अष्ट्रेलियामा गरिएको एक अनुसन्धानमा अफिसका कर्मचारीहरुले आफ्नै सहकर्मीहरुसंग प्रेमलिला गर्न सजिलो तथा मन पराउने गरेको पाईयो ।
यो तथ्य न्युजिल्याण्डमा पनि लागु भएको थियो । उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको मुख्य कारण अफिसमा लामो समयसम्म एक अर्का संग सामिप्य हुने हुँदा एक अर्कालाई सहज रुपमा चिन्ने वातावरण मिल्ने भएको तथा एक अर्कासंग हरेक प्रकारका कुराहरु आदान प्रदान वा साटासाट हुने भएकाले सहकर्मी बीच प्रेमलिला हुने सम्भावना बढी भएको देखिन्छ। यसरी यस्तो सम्बन्धले एक अर्काका सहारा र सहयोगी बन्न पनि सफल भएको देखिन्छ ।
यस्तो सम्बन्ध कति टिक्ने भन्ने सवालमा करिब १००० कर्मचारीमा गरिएको त्यस अनुसन्धानमा ३५ प्रतिशत कर्मचारीहरुले अफिसमा गरिएको अफिस प्रेमलिलाबाट बनेको सम्बन्ध क्षणिक प्रेम वा भावनाको सम्बन्ध भनेर संज्ञा दिए भने २१ प्रतिशत कर्मचारीहरुले यसलाई पुरा जीवन बिताउने गरि हुने सम्बन्धको संज्ञा दिए । जम्मा ५ प्रतिशत कर्मचारीहरुले मात्र केवल यस्तो अफिसमा भएको प्रेमलिलाबाट विहे हुने गरेको पाइयो। ६ प्रतिशतले अफिसमा गरिएको यस्तो अफिस प्रेमलिला अफिसमै पक्रिने सम्भावना हुने र यस्तो प्रकारको सम्बन्ध खतरनाक हुनसक्ने बताइएको छ । यदि तपाई पहिले नै विवाह बन्धनमा बाँधिनु भएको छ भने तपाईको यस्तो अफिस प्रेमलिलामा समस्याहरु पनि हुनसक्छ । किन भने यसबाट तपाईको घरमा अनेक किसिमका घरायसी झमेलाहरु वा समस्याहरु उत्पन्न हुनसक्छन् । त्यसैले यदि तपाई विवाहित हुनुहुन्छ भने अफिसमा तपाईको अफिस प्रेमलिला खतरनाक हुने हुदाँ तपाईले यस तर्फ निकै होस पुर्याउन आवश्यक छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


जीवन - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ