स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

नक्कली नेपाली र भारतिय रुपैयासहित पक्राउ

प्रकाश डोटेल, २० माघ

नक्कली नेपाली र भारतिय रुपैयासहित शसस्त्र प्रहरि सिमा सुरक्षाबल परासीले आज बुधबार दुइ जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा सुरक्षाबलवाट खटिएका शसस्त्र प्रहरि बल परासीका शसस्त्र प्रहरि सहायक निरिक्षक जर्नादन यादव र वरिष्ठ हवल्दार अनिल सिंहको नेतृत्वमा गएको २ जनाको टोलिले जमुनिया गाउँ विकास समिति वडा नं ४ वाट पक्राउ गरेको हो ।
नक्कली रुपैया साट्न गईरहेको अवस्थामा ४ जनाको समुहमा रहेका उनिहरुमध्ये दुइजना पक्राउ परेको र दुइजना फरार रहेको शसस्त्र प्रहरि सिमा सुरक्षा बल परासीका प्रहरि नायब उपरिक्षक राजेश तण्डुकारले जानकारी दिनुभएको छ । फरार व्यक्तिहरुको खोजिकार्य भैरहेको उहांले जानकारि दिनुभयो । १ हजार दरका १ सय ३७ थान र ५ सयका १ सय थान गरि १ लाख ८७ हजार भारतिय रुपैया तथा १ हजारका १ सय थान गरि १ लाख नेपालि रुपैयासहित रुपन्देहि सिमरहवा गाउँ विकास समिति ३ का राजेन्द्र पासी र नवलपरासी रामनगर गाउँ विकास समिति २ भुमहिका मोहन चौधरिलाई पक्राउ गरिएको शसस्त्र प्रहरिले जनाएकोछ । पक्राउ परेको नक्कली रुपैया र व्यक्तिहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरि कार्यालयमा पर्ठाईने शसस्त्र प्रहरि सिमा सुरक्षा बल परासीले जनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ