स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बैकंका कर्मचारीहरु अश्लील चित्र हेर्दै

काठमाडौं, २० माघ

अष्ट्रेलियाको मेस्कूअरी बैंकका कर्मचारीले अश्लील चित्र हेर्दै गरेपछी बैंकलाई अप्ठ्यारो परेको छ। उक्त बैकका एक कर्मचारीसंग चैनल सेवनले लाईभ अन्तरवार्ता लिईरहेको बेला त्यस बैकंका अन्य कर्मचारीको कम्प्यूटरमा नांगो तस्विर देखा परेको थियो। यस टी भि शो लाईभ चलिरहेकोले यस दृष्य प्रशारण हुदै गरेको समयमा नै बैकमा ठुलो हल्ली खल्ली मच्चिएको थियो।
यस शो का समय त्यसै बैकका एक कर्मचारी आफ्नो कम्प्यूटरमा जेक्यू पत्रिकामा मोडलहरुको उत्जनात्मक तथा नग्न चित्रहरुहेरीरहेका थिए। खास गरेर उक्त समय उनको कम्प्यूटरमा मिरांडा केरको नग्न चित्र देखिएको थियो। जति बेला उक्त कर्मचारीले आफ्नो यस करतूतलाई सारा अष्ट्रेलियामा लाईभ प्रशारण भएको थाहाँ पाए त्यती बेला सम्म उनको यस कार्यले उनलाई शर्मसार बनाईसकेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ