स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

चीनमा नौ बर्षकी बच्ची आमा बनिन

काठमाडौं, २१ माघ (दैनिकी)

चीनको चांगचुन राज्य मा नौ बर्षकी बच्ची आमा बनेर सबैलाई आश्चर्यचकित बनाएको छ। यस बच्ची अब दुनिमा नै सबभन्दा कम उमेरमा आमाहुनेहरु मध्ये एक भएकी छिन्।
मंगलबार जन्मेको यस बच्चाको तौल छह पौंड [करीब पौने तीन किलो] को थियो।
एक स्थानीय अखबारका अनुसार, यस बारेमा उक्त बच्चीको परिवारका कुनै पनि सदश्यले यसबारेमा केही बोल्न अस्विकार गरेको छ। तर उनीहरुले यस बारेमा प्रहरीमा रिपोर्ट लेखाएका छन्।
चीनको कानूनका अनुसार, १४ बर्ष भन्दा कम उमेरका बच्चाहरुसंग शारीरिक संबंध स्थापना गर्न नहुने भएकोले यस्तो सम्बन्धलाई बलात्कार मानिनेछ। प्रहरीका अनुसार हाल उक्त बच्चाको बाबुको तलाश हुदैछ।
शंघाईका अस्पतालहरुका अनुसार 'महीनामा करीब तीस प्रतिशत गर्भपात स्कूलमा पढ़ने केटीहरुले गर्ने गर्छन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ