स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

´सँम्झनाका तरेली´नामक गीती संग्रह्को बिमोचन

दीपक ज्योती पौडेल बेल्जियम

गत ३१ तारिख आईतवारका दिन बेल्जियमको अन्त्वेर्पेन शाहरमा एक भब्य समारोह का माँझ कवि तथा गीतकार बिमल गिरी द्वारा लिखित 'सँम्झनाका तरेली'नामक गीती संग्रह्को बिमोचन भएको छ ।

नेपालका भूतपूर्व उपप्रधानमन्त्री के.पी शर्मा ओलि ले उक्त कृतिको बिमोचन गर्दै डायस्फोरा नेपाली साहित्यको योगदानको चर्चा गर्नु भएको थियो । ओलि द्वारा विमोचित उक्त समारोहमा नेपाली दूतावास बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमाल, एन.आर.एन बेल्जियमका आई.सि.सि,एन.सि.सि प्रतीनिधि का साथै बेल्जियम स्थित विभिन्न सँघ सँस्था प्रतीनिधि हरुको सहभागिता रहेको थियो ।

प्रवासमा बसेर नेपाली भाषा,साहित्य उत्थानको क्षेत्रमा योगदान गर्दै आऊनु भएका गिरी हाल अन्तराष्ट्रीय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर को उपाध्यक्ष पदमा रही काम गर्दै आऊनु भएको छ ।कवि गिरीको 'साल्पा'प्रकाशोन्मुख कविता संग्रह हो भने हाँल बजारमा उपलब्ध 'उपसना'नामक उहाँ द्वारा रचित प्रसिद्द गिती क्यासेट हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


साहित्यमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu