स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

गुरुंग दक्षिण एसियाली ह्यान्डबल महासंघको उपाध्यक्षमा

मनोरञ्जन शर्मा ढाका,२१माघ

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुंग दक्षिण एसियाली ह्यान्डबल महासंघको उपाध्यक्षमा बिहीबार चयन भएका छन् । गत २००९ को जुनमा इजिप्तको काइरोमा भएको अन्तर्राष्टिय ह्यान्डबल महासंघको कंग्रेसमा गुरुंगलाई दक्षिण एसियाली ह्यान्डबल महासंघको उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरिएको थियो । दक्षिण एसियाली ह्यान्डबल महासंघको बिहीबार ढाकामा बसेको बैठकले गुरुंगलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गर्ने उक्त प्रस्तावलाई अनुमोदन गरेको हो । उक्त बैठकले गुरुंगसंगै अन्य दुई जनालाई पनि दक्षिण एसियाली ह्यान्डबल महासंघको उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको गुरुंगले बताए । अन्य दुईमा अफ्गानी र बंगलादेशी छन् । गुरुंगको कार्यकाल चार वर्षको रहनेछ ।
आगामी दिनमा विभिन्न दक्षिण एसियाली स्तरको च्याम्पियनसिप आयोजना गर्ने निर्णय समेत उक्त बैठकले गरेको गुरुंगले अवगत गराए । जसअन्तर्गत २०१० को सेप्टेम्बरमा पुरुष र महिलाको च्याम्पियनसिप भारतको लुधियानामा, २०११ को जनवरीमा पुरुषको यु।१९ च्याम्पियनसिप भारतको लखनउमा, २०१० को जुन । जुलाईमा बिच ह्यान्डबल श्रीलंकामा र २०१० को अपि्रलमा च्यालेन्ज टफी बंगलादेशमा आयोजना गर्ने निर्णय भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ