स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

महिला फुटबलमा नेपाल भारत संग ५:०ले पराजित

मनोरञ्जन शर्मा ढाका, २१ माघ

लगातार दुई खेलमा बिजेता रहेको नेपाली महीला फुटबल टोलीले आज पहीलो पराजय भोगेको छ । ढाकाको कमलापुर स्टेडियममा भारतसंग नेपाल शुन्य का बिरुद्ध ५ गोलको अन्तरले पराजित भएको हो । पहीलो हाफमा ३ गोलले पछी परेको नेपालले मध्यान्तर पछी थप २ गोल खान पुग्यो । अब नेपालले फाईनलमा आफनो स्थान सुरक्षित गर्न लिग खेलमा पाकिस्तानसंग कम्तिमा बराबरीको नतिजा निकाल्न जरुरी रहेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ