स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

उपराष्ट्रपतिको शपथ ग्रहण आइतबार

कान्तिपुरबाट

काठमाडौं, २२ माघ

उपराष्ट्रपति परमानन्द झालाई सक्रिय गराउन आइतबार शपथ ग्रहण हुने भएको छ । तर बिहीबार रातिसम्म उपराष्ट्रपति समक्ष शपथसम्बन्धी लिखित जानकारी पुगेको छैन । अब उपराष्ट्रपतिको पद क्रियाशील हुन उनले नेपाली वा आफ्नो मातृभाषामा शपथ लिनुपर्छ ।

कुन भाषामा शपथ लिने प्रसंगमा राष्ट्रपति निकटका स्रोतले भन्यो, 'संकल्प प्रस्तावमा स्पष्ट उल्लेख भएकाले सरकारले चाहे उनलाई शपथ ग्रहणको आवश्यकता नरहेको समेत भन्न सक्छ ।'

उता झाले शपथ ग्रहण प्रसंगमा कान्तिपुरसँग भने, 'औपचारिक रूपले कुनै जानकारी न आएसम्म केही भन्न सकिँदैन ।' सद्भावना पार्टीका अध्यक्ष एवं आपूर्ति मन्त्री राजेन्द्र महतोले उपराष्ट्रपति शपथ ग्रहण प्रकरणलाई 'मातृभाषाको मान्यता र सम्मानको लडाइँ' को सज्ञा दिए । आपूर्तिमन्त्री महतोले भने, 'यो मातृभाषाको मान्यता र सम्मानको लडाइँ थियो, यसमा सफलता मिलेको छ ।' गत पाँच महिना देखी झा निस्त्रिmय उपराष्ट्रपतिको हैसियतले छन् । सरकारले उनलाई दिँदै आएको सुविधाबाट समेत उनी बञ्चित छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ