स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

चुरोट सल्काउँदा विस्फोट, ६ दाँत टुटे

काठमाडौं, २२ माघ (दैनिकी)

इन्डोनेशियाको राजधानी जकार्तामा एक युवकले चुरोट तान्ने क्रममा विस्फोट भएको थियो। उक्त चुरोट विस्फोटबाट उनको ६ वटा दाँत टुटेका छन् । जकार्ता शहरको बेकासीका बासिन्दा सुशांतो भन्ने युवकलाई यस्तो घट्ना घटेको थियो। उनी आफ्ना पिता भएको ठाँउमा मोटरसाइकलमा गइरहेका बेला उक्त घट्ना घटेको थियो।
उनी चुरोट तानिरहेका समय बाटोमा अचानक बिस्पोटन हुँदा उक्त घटना भएको थियो। त्यस घटनाबाट उनका ६ वटा दाँत टुट्नुका साथै अनुहारमा नराम्रो चोट लाग्दा ५१ टाका लगाउनु परेको थियो।
न्युज एजेन्सी डीपीएका अनुसार उनी स्कुलमा पढ्दा देखि नै सिगरेट पिउने गर्थे । उक्त घटनापछि उनले सिगरेट नपिउने निर्णय गर्ने जनाइएको छ । उसका परिवारले सिगरेट कम्पनि बिरुद्ध अदालत जाने निर्णय गरेको जनाइएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ