स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt
imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७९५०।००

सुन (तेजाबी): २७७७०।००

चाँदी: ४२८।५०

भैरहवामा ब्यापार मेला, प्रचण्डद्बारा उद्घाटन

गिरिराज पंगेनी भैरहवा २२ माघ

स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगिकीकरण तथा ब्यापार विविधिकरण मूल नाराका साथ आज देखि भैरहवामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ। महोत्सवको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो। अहिले बिभिन्न राजनितिक तलका प्रतिनिधि तथा उद्योग ब्यबसायीका प्रतिनिधिहरुले बोलिरहनु भएको छ।
मेला सुरु हुनु पुर्व भैरहवाको बुद्धचोकबाट याली निकालिएको थियो। याली नगरको बिभिन्न भागको परिक्रमा गरी मेला स्थल सिद्धार्थ रंगशालामा पुगेको थियो।
यालीमा बिद्यार्थी, कर्मचारी, ब्यबसायी , स्थानियबासी लगायतका ब्याक्तिहरुको सहभागिता रहेको थियो। महोत्सवको सिद्धार्थ एफएम ९८द शमलब ८ मेगाहर्जले प्रत्यक्ष प्रशाराण गरिरहेको छ। भैरहवा स्थित सिद्धार्थ रंगशालामा फागुन २ गतेसम्म संचालन हुने मेलामा २ सय ७८ स्टल रहेका छन्।


सम्बोधनको लाईभ : लुम्बिनीको बारेमा र बुद्धको सन्देशका बारेमा सबै संग कुरा गरें उनिहरुसंग मैले लुम्बिनीलाई बिश्व केन्द्र बनाउनु पर्ने बताए। संसार भरीको ध्यान गौतम बुद्धमा केन्द्रित छ। श्रीलंकालीहरु
नेपाल आएको थाहानै पाउँदैनन् मैले श्रीलंकाका राष्ट्रपति संग भने उनिहरुलाई नेपाल गएको थाहा गराउनु पर्ने भयो।
शान्तिप्रक्रिया सफल पार्न जनताको संबिधान बनाउन अपरिहार्य छ। संबिधान बनाउन,सेना समायोजन गर्न जेठ १४ पर्याप्त छ। नवने के आकास खस्छ? धर्ती फस्छ? बिकल्प छन्। पर्याप्त सम्भब छ।
प्रमुख राजजितिक दलहरुबीच बनेको संयन्त्रबाट जारी गतिरोध अन्य हुनेछ।
सभामुखले मलाई बधाई भन्नुभयो एयरपोर्टमा संबिधान सभाबाट एउटा शक्तिसाली कदम आएकोमा राजनितिक दलहरुमा इच्छा शक्ति भए गति दिने छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu