स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

लुटिएको ट्रक फेला पर्‍यो

रन्जिता अधिकारी २३ माघ

पथलैया हेटौडा सडक खण्ड अर्न्तर्गत बाराको चुरीयामाइबाट गएराति छड सहित लुटिएको मालबाहक ट्रक चितवनको लोथरमा फेला परेको छ । बाराको सिमरा स्थित जगदम्बा स्टिल्स प्रालिबाट साढे १७ टन छड लिएर हेटौडा तर्फआउदै गरेको ना ४ ख २९९ नम्बरको ट्रक गएराती चुरीयामाइबाट लुटिएको थियो । छड नभएको अवस्थामा खाली ट्रक भेटिएको हो । लोथरका स्थानिय वासीहरुले खाली ट्रक देखेपछि बिहान ४ वजे प्रहरीलाई खवर गरेका थिए ।
ट्रकलाइ मोटरसाइकलमा सात आठ जनाको संख्यामा रहेका हतियाधारी लुटेराहरुले राति साढे आठ बजे तिर नियन्त्रणमा लिएर फरार भएका थिए । लुटेराहरुले ट्रकका चालक देवी प्रसाद अधिकारी र सहचालक विन्दु चौधरीलाइ कुटपिट गरी नजिकैको रुखमा बाधेर छड सहितको ट्रक लिएर फरार भएका हुन । लुटेराहरुले चालकसंग रहेको साढे तीन हजार रुपैया र एउटा मोबाइल पनि खोसेर लगेको पिडित चालक अधिकारीले बताउनु भयो । यसैबीच लुटेराहरु लुटिएको छडको खोजी कार्य त्रि्र पारीएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर र इलाका प्रहरी कार्यलय सिमराको टोली खोजी गर्दै चितवन आइपुगेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ