स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

पोखरामा जारी आहा गोल्डकपको फाइनल खेल आज

गोविन्द घिमिरे माघ २३ चितवन

पोखरामा जारी आहा गोल्डकप फुटबलको उपाधिकालागी आज दुइ विभागिए टीम आर्मि र पुलिस अपरान्ह भीड्दैछ्न् । गत बर्षनि अपाधिका लागी यी दुइटिमहरु उपाधिका लागी भीडेका थिए । जसमा आर्मिलाइ पाखा लगाउदै पुलिसले उपाधि चुमेको थियो । आर्मि पहिलोपटक पोखरामा उपाधि जित्न कुनैपनि कसुर बाकि नराख्ने मनस्थितीमा देखिएको छ ।गत बर्षफाइनल खेलमा पराजय ब्यहोरेको आर्मि आजको फाइनल खेलमा उपाधि चुम्नको लागी सबै किसीमको शक्ती प्रयोग गर्ने मनस्थितीमा छ । बलियो प्रतिद्दन्दी एन. आर . टी माथि रोमान्चक जित हात पार्दै आर्मि फाइनलमा पुगेको हो ,यता पुलिसपनि पोखरामा पाचौपटक उपाधि चुम्ने दाउमा छ । अधिकांस खेलाडी घाइते अवस्थामा रहेकोले फाइनल खेल निकै कठिन हुने पुलिसका सहायक प्रशिक्षक हरी खड्काले बताए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ