स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

माथिल्लो कर्णालीको विरोधमा नेमकिपा पनि

सुरेश गिरि सुर्खेत माघ २४ ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य जग्यबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्झौता राष्ट्रको हितमा नभएको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टिएको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको माथिल्लो कर्णाली सम्झौता र यसले राष्ट्रियतामा पारेको प्रभाव विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।
परियोजनाबाट उत्पादित विद्युतको १२ प्रतिशतमात्र नेपालीले उपयोग गर्न पाउने गरी भएको सम्झौता खारेज गरिनु पर्ने उहाँको ठहर छ ।

परियोजनाबाट उत्पादीत विद्युत पुर्णरुपमा नेपालीले उपयोग गर्न पाउने गरी निर्माण गरिनुपर्ने उहाँको भनाइ छ ।

सभासद समेत रहनुभएका शाहीले राष्ट्रियतामा नकारात्मक असर पर्ने माथिल्लो कर्णाली सम्झौता लागु हुन नदिन सवै जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो ।

यसअघि एकिकृत माओवादीले परियोजना स्थलमा पुगेर जिएमआर कम्पनिलाइ परियोजना रोक्न माग गर्दै आएको छ ।

करिब ४८ करोड अमेरीकी डलरको लागतमा ३ सय मेगावाट क्षमताको बिद्युत उत्पादन गर्ने लक्ष्यका साथ सरकारले यो आयोजनाबाट बिद्युत आपुर्ति सहज हुने महत्वकांक्षा बोकेको छ ।

परियोजना सञ्चालनकालागि नेपाल सरकारले सन २००८मा भारतिय कम्पनीसंग सम्झौता गरिसकेको हुँदा काम हुने निश्चत देखिएको छ ।

आयोजनाको लागि दैलेखको ल्याटिविन्दासैनीको रामाघाटमा बाँध निर्माण गरिसकिएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ