स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बाल भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालिम सम्पन्न

संजय सौगात पाल्पा २४ माघ

चेतना बाल मञ्च झडेवा पाल्पाको आयोजना र जिल्ला बाल कल्याण समिति पाल्पाको समन्वयमा सञ्चालित बाल भित्ते पत्रिका प्रकाशन सम्बन्धि २ दिने तालिम झडेवाको देउगीरमा सम्पन्न भएको छ । बाल भित्ते पत्रिका प्रकाशन गर्ने र पत्रिकामा बाल मुद्धाहरु उठान गर्ने सीप तथा ज्ञान सिकाउने उद्धेश्यले आयोजित तालिममा झडेवा गाविस भित्र गठित बाल क्लवका १८ जना बालबालिकाहरु सहभागी भएका थिए । तालिममा बाल भित्ते पत्रिकाको महत्व र आवश्यकता, समाचार लेखन तथा पत्रिका प्रकाशन शैली र पत्रिकामा बालबालिकाका हक अधिकार र बाल मुद्धाहरु उठान गर्ने तरिका लगायतको बारेमा सिकाईएको थियो ।
तालिमको शहजीकरण जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत हरि बहादुर सारुले गरेका थिए । तालिम झडेवा गाउँ विकास समितिको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ