स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

ओझेलमा क्षेत्रीय संग्रहालय

दीपक बुढा सुर्खेत,२५ माघ

विभिन्न जातिको भेष-भुषा कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापित मध्यपश्चिम क्षेत्रीय संग्रहालय प्रयाप्त स्रोतको अभावमा ओझेल परेको छ । दैनिक २० देखि २५ जना अवलोकन कर्ता आउने संग्रहालयमा प्रयाप्त स्रोतको अभावमा लोपउन्मुल जातिका सामाग्री राख्न नसकिएको संग्रहालय प्रमुख तेजन्द्र विसीले बताए । 'कार्यालय सञ्चालनका लागि मात्रै रकम विनियोजन हुन्छ तर लोपउन्मुख सामागि्रको संकलन गर्न रकम छुट्याइदैन कसरी पुराना पुराना समाग्री संकलन गर्नु ।’ संग्रहालय प्रमुख विसीको भनाई थियो ।
संग्रहालयको प्रचार प्रसार नहुँदा दिन प्रतिदिन अवलोकन कर्ताको संख्या बढ्नुका साटो अबदोलनकर्ता घटीरहेको संग्रहालय कर्मचारीको भनाई रहेको छ ।
क्षेत्रीय संग्रहालयमा राउटे जाति, मगर जाति, राजी जातिको पहिचान झल्किने खालका केहि समागि्रहरु राखिएको छ । संग्रहालय प्रवेशका लागि विद्यार्थीबाट दुई रुपैयाँ र अन्य व्यक्तिहरुबाट पाँच रुपैयाँ शुल्क उठाउने गरिन्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ