स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

शाहको हत्या प्रकरणका लागि छानबीन टोली गठन

काठमाडौं, २५ माघ (दैनिकी)

सरकारले संचार उद्यमी जमिम शाहको हत्या प्रकरणका लागि पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा एक छानबीन टोली गठन गरेको छ । उक्त टोली पाँच सदस्यीय रहेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो छानबीन टोली गठन गरेको हो । अज्ञात समूहले राजधानीको लाजिम्पाटमा आइतबार शाहको गोली हानी हत्या गरेको थियो । यसका साथै आजको मन्त्रिपरिषदको बैठकले व्यवस्थापिका संसदको बैठक स्थगितका लागि राष्ट्रपति समक्ष आजै पत्र पठाउने निर्णय समेत गरेको छ र राष्ट्रपतिको भारत भ्रमणका क्रममा सरकारसँग भएका सम्झौतालाई स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu