स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

जेठ चौधमा नयाँ संबिधान नबने तलव भत्ता फिर्ता

राजेश घिमिरे/चितवन २५माघ

चितवन क्षेत्र ३ बाट निर्वाचित सभाषद् नारायणप्रसाद दाहालले जेठ चौध गते नयाँ संबिधान जारी गर्न नसके आफुले प्राप्त गरेको संपुर्ण तलव भत्ता फिर्ता गरेर जनताले गर्ने कारवाहिलाई स्विकार गर्न तयार रहेको बताउनुभएको छ । नारायणगढमा नारायणगढ जेसिज तथा नारायणगढ लेडि जेसिजको सहयोगमा गरिएको नागरिक संवाद कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहनु सभाषद् दाहालले समयमै संबिधान निर्माण हुन नसके जिम्मेवार सभाषद्हरु जनताका बीचमा आउनै पर्ने बताउनुभयो । उहाँले एकिकृत नेकपा माओवादी नयाँ संबिधान निर्माण तोकिएकै समय भित्रमै गर्नुपर्ने पक्षमा रहेको जानकारी दिनुभयो । साथै उहाँले नयाँ संबिधान निर्माण सँगै सेना समायोजन र शान्ति प्रकृयालाई पनि निरन्तरता दिईनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेश चितवनका सभापति रामकृष्ण घिमिरेले तोकिएकै समयमा नयाँ संबिधान निर्माण कार्य सम्पन्न गर्न माओवादी बाधक बन्दै गएको आरोप लगाउनुभयो । उहाँले एक तर्फि रुपमा जातीयताका आधारमा संघीय राज्य निर्माण गरेर जातीय सद्भाव विथोल्न खोजेको आरोप लगाउनुभयो । नेकपा एमाले चितवनका अध्यक्ष कृष्ण खनालले एमालेको काँधमा अवसर सँगै जिम्मेवारी र चुनौती पनि आएको भन्दै नयाँ संबिधान निर्माण गर्ने जिम्मेवारी पुरा गरेरै छाड्ने विश्वास दिलाउनुभयो । सो अवसरमा उपस्थित सर्वसाधारणले नयाँ संबिधान, संघीयता तथा राजनीतिक अस्थिरता लगायतका विभिन्न बिषयमा नेताहरुसँग जिज्ञासा राखेका थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu