स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

प्रधानमन्त्री तथा राष्ट्रपतिको भेट

काठमाडौं, २५ माघ (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति डा. रामवरण यादवसंग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री नेपालले मुख्य रुपमा व्यवस्थापिका-संसद्को चालू अधिवेशन अन्त्य गर्नेसम्बन्धमा राष्ट्रपति डा. यादवस“ग परामर्श गर्नुभएको थियो । साथै, त्यस अवसरमा राष्ट्रपति डा. यादवको आसन्न भारत भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । त्यससम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरुका बारेमा प्रधानमन्त्री नेपालले राष्ट्रपति डा. यादवलाई जानकारी गराउनुभएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ