स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

´सुदूरपश्चिम एक प्रदेश´ का लागि हतियार उठाउने चेतावनी

कपिल भट्ट/कैलाली, २५ माघ

सुदूरपश्चिमाञ्चल जागरण मञ्चले कैलाली-कञ्चनपुर सहित सिंगो सुदूरपश्चिम एक प्रदेश नबने हतियार उठाउने चेतावनी दिएका छ ।अखण्ड सुदूरपश्चिमको नारा सहित केहि महिनादेखि आन्दोलन गर्दै आएको सुदूपश्चिमाञ्चल जागरण मञ्चले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि सो चेतावनी दिएको हो । संघियताको नाममा कैलाली-कञ्चनपुरलाई छुट्याएर सुदूरपश्चिमलाई अपाङ्ग राज्य बनाउन खोजिएको मञ्चको आरोप छ ।
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष पुष्करराज जोशी 'लख्खाभार्इ'ले आफुहरु लोकतान्त्रिक तरिकाले एक सुदूरपश्चिमका लागि आन्दोलन गर्ने र मागको सुवुवाई नभए हतियाउ उठाउने बताउनु भयो ।उहाँले देश संघियतामा गइरहेको बेला संघियतामा गएका राज्यहरुले स्रोत साधनको परिचालन गरि आर्थीर्क समृद्धि गर्नुपर्ने र कैलाली कञ्चनपुर विना सुदूरपश्चिमको विकासको आधार नभएको बताएनुभयो ।
सरकारले सुदूरपश्चिम तर्राईका दुइ जिल्लालाई अलग बनाएर जातियताको नाममा विखण्डन ल्याउन खोजेको उहाको आरोप छ । तर्राई र पहाडबिच बर्षौदेखि रहेको एकता र सहअस्तित्वको जीवनलाई आपसी द्वन्द्वमा फसाउने गम्भिर षडयन्त्र भइरहेको बताउदै उहाले सिंगो सुदुरपश्चिमको विकल्प हुन नसक्ने स्पष्ट पार्नुभयो ।
सुदूरपश्चिमाञ्चलको हिमाल, पहाड र तर्राईभेगका जनतामा रहेको सामाजिक सद्भाव र सहअस्तित्वको जीवन संरक्षण गर्दै यस क्षेत्रका नौ जिल्लालाई यथास्थितिमा राख्दै सुदूरपश्चिमाञ्चल एक प्रदेशको संवैधानिक व्यवस्था हुनुपर्ने मञ्चको मुख्य माग छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ