स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

जनआन्दोलन पुतलीबजार नगर समिति गठन

प्रकाश डोटेल स्याङ्जा, २५ माघ

देशव्यापी रुपमा राष्ट्रिय स्वाधिनताको आन्दोलन संचालन गर्दै आएको एकीकृत नेकपा माओवादीले आज सोमबार स्याजामा जनआन्दोलन समिति गठन तथा भण्डाफोर अभियान सम्पन्न गरेको छ । स्याङ्जा सदरमुकाममा माओवादी कार्यकर्ताको एक भेलाले पुतलीबजार नगरपालिका स्तरीय संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गरेको हो । स्थानिय स्तरमा आन्दोलनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको माओवादी स्याजाले जनाएको छ ।
भेलाले दिपक पोखरेलको अध्यक्षतामा ४९ सदस्सीय नगर स्तरीय संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा तिरबहादुर गुरुङ्, सचिवमा दुर्गादत्त शर्मा, कोषाध्यक्षमा लक्ष्मी थापा चयन हुनुभएको छ ।
भेलामा एकीकृत नेकपा माओवादी स्याङ्जाकार् इन्चार्ज रमेश सिग्देलले वर्तमान सरकारको विकल्प नखोजि यथास्थितीमा संसदवादी दलहरु रहन खोजेमा आन्दोलनले उनीहरलाई समाप्त पार्ने चेतावनी दिनुभयो । त्यस अवसरमा एकीकृत नेकपा माओवादी स्याङ्जाका सचिव तारा भुषाल, शोभाखर ढकाल लगायत वक्ताहरुले बोल्नुभएको थियो ।
भेला एकीकृत नेकपा माओवादी स्याङ्जा क्षेत्र नं. १ का क्षत्रियर् इन्चार्ज टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ