स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

उपभोक्ता समितिलाई अनुशिक्षण

प्रकाश डोटेल स्याङ्जा, २५ माघ

जिल्ला विकास समितिको प्राथमिकतामा रहेका जिल्लाका १९ ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको एक दिवसीय अनुशिक्षण गोष्ठी आज सोमबार जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको छ ।
उपभोक्ता समितिको गठनदेखि योजना संचालनसम्मको पक्रियाहरुको बारेमा जानकारी गर्राई दक्षता अभिवृद्धि गराउने उद्देश्यले अनुशिक्षण गोष्ठीको आयोजना गरिएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ । गोष्ठिमा सहभागिहरुलाई जिल्ला विकास समिति स्याङ्जाका योजना अधिकृत उपसचिव हुमनाथ शर्मा ढकाल, लेखा उपसचिव लक्ष्मण कार्की, लेखाअधिकृत ताराचन्द्र ढकाल, धनप्रसाद कोईराल र हरिकृष्ण अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।
सहभागिहरुलाई उपभोक्ता समितिको परिचय, संचालन हुनेे योजना, सम्झौता अनुरुप काम नभएमा हुने कारबाही, अनुगमन तथा मुल्याङ्कन, आर्थिक प्रशासन व्यवस्थापन, र्सार्वजनिक लेखा परिक्षण, प्राविधिक व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । गोष्ठीमा १९ वटै ग्रामीण सडक उपभोक्ता समितिका पदाधिकारीहरुको सहभगिता रहेको थियो ।
सो अवसरमा नेकपा एमाले जिल्ला कमिटि सचिव तथा जिल्ला विकास समितिका संयन्त्र सदस्य पुन्यप्रसाद भुषाल र स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेलले ग्रामीण सडक निर्माणका क्रममा स्थानिय स्तरमा देखिएका समस्याको हल गर्नमा गोष्ठी सहयोगी हुने बताउनुभएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu