स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

हामी नेपालीमा मानसिक दरिद्रता भयोः शिक्षामन्त्री

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २५ माघ

शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले देशमा प्रविधि र सञ्चारको विकास नहुञ्जेलसम्म देशको विकास पनि नहुने बताएका छन् । सोमवार पाल्पाको तानसेनमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्को २७ औं व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री कुशवाहाले नेपाल जस्तो सानो मुलुकमा कुनै पनि हालतमा प्रान्त हुनै नसक्ने बताए । सिटिइभिटीका अध्यक्ष समेत रहेका कुशवाहाले आत्मवल र शान्तिका पुजारी भएकोले अन्य कतिपय देशहरुले विकासको दृष्टिले निकै ठूलो फट्को मारिसकेको बताउँदै मन्त्री कुशवाहाले हामीमा मानसिक दर्रि्रता रहेकोले देश गरिव भएको हो उनले भने ।
आफ्नो मन्तव्यको क्रममा अधिकांश समय नेपाली कांग्रेसको आलोचनामा खर्चेका मन्त्री कुशवाहाले अव जय नेपाल भनेर केही पनि नहुने बताए । आफू सञ्चारमन्त्री हुँदाको समय सम्झदै उनले भने त्यतिवेला र अहिलेको नेपालीमा ठूलो चेतनाको स्तर बढेको छ।
कार्यक्रममा सिटिइभिटीका उपाध्यक्ष डा.देवी प्रसाद घिमिरे, सदस्य सचिव डा. जयबहादुर टन्डन, युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारक, पाल्पाका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मी, स्थानीय विकास अधिकारी कृष्णचनद्र घिमिरे, उद्योग वाणिज्य संघ पाल्पाका उपाध्यक्ष राजु मर्हजन, जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि लगायतले बोल्दै प्राविधिक शिक्षाको विकासका लागि सरकारी तहबाटै ठोस नीति तय गरिनुपर्नेमा जोड दिए । ३ दिनसम्म चल्ने सो गोष्ठीमा देशभरका प्राविधिक विद्यालयका प्रतिनिधिहरुको सहभागिता छ । गोष्ठीले तानसेन घोषणा पत्र समेत तयार पार्ने बताइएको छ। कार्यक्रम तानसेन नर्सि· स्कुलकी प्राचार्य शकुन्तला थान्जुको सभापतित्वमा सम्पन्न भएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाजमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu