स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt
imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७९५०।००

सुन (तेजाबी): २७७७०।००

चाँदी: ४२८।५०

वकर्शद्वारा अनिश्चितकालिन झापा बन्द

वन्दको प्रभाव मेचि अन्चलका अन्य जील्लामा समेत पर्‍यो /वन्द गारउदै हिड्ने वर्कसका दुइ कार्यकर्ता पक्राउ

सञ्जीव चापागाई,झापा २६ माघ

सरकारसंग वार्तारत किराँत जनवादी वर्कस पार्टीले आजवाट आवाहान गरेको अनिस्चतकालिन जिल्ला वन्दका कारण झापाको जनजिवन प्रभावित वनेको छ । प्रहरीद्वारा पक्राउ गरीएका आफ्ना कार्यकर्ता विनासर्त रीहाईको माग गर्दै वर्कशले आजवाट अनिस्चीतकालिन जिल्ला वन्दको आवाहान गरेको हो । वन्दका कारण झापामा पुर्व-पश्चिम तथा सहायक मार्गहरुमा सामन्य रुपमामात्रै यातायातका साधन चलेका छन भने केहि स्थान वजार पसल समेत वन्द रहेको छ । झापावाट पुर्वि पहाडी जिल्लाहरु इलाम पाचथर र तप्लेजुङ्गका लागि छुट्ने कुनैपनि सवारी साधन चल्न नसक्दा वन्दको प्रभाव ति जील्लाहरुमा समेत परेको छ ।
यसैविच वन्द गराउदै हिडेका वर्कसका दुइ जना कार्यकर्तालाई प्रहरीले आज झापाको धाइजनवाट पक्राउ गरेको छ । वन्द गराउन दवाव दिदै सवारीको चावि खोस्दै गरेको अवस्थामा आज विहान प्रहरीले धाइजन १ का १८ वषिर्य प्रेम राई र सोहि स्थानका १६ वषिर्य सन्दीप लीम्वुलाई पक्राउ गरेको हो । उनिहरुलाई धुलावारी प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय काकरभिट्टा पठाएको छ । पक्राउ परेका दुवैजनालाई कार्यलयमा राखि काकरभिट्टा प्रहरीले अनुसन्धान सूरु गरेको छ । यस अघि झापाको विर्तामोडका व्यपारी दिनेश मित्तललाई लक्षित गरी गत माघ १३ गते साझ उहाँको घरमा गोली प्रहार भएपछि प्रहरीले अनुसन्धानका लागि १२ दिन अघि झापाको शनिस्चरेवाट वर्कसका केन्द्रीय सदस्य ओम मिश्र र जिल्ला कमाण्डर गोपाल थापालाई पक्राउ गरेको थियो ।
उनीहरु उपर हात हत्रियार तथा खरखजना ऐन अन्तरगत मुद्धा अघि वढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका अफ्ना दुइ कार्यकर्तालाई विना सर्त रिहाइ गर्न माग राख्दै वकर्सले आवान गरेको झापा वन्दको पहिलै दिन आज पुनः थप दुइ कार्यकर्तालाई पक्राउ गरेको हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu