स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

कुकुरलाई जनावरको भिक्टोरिया क्रस

काठमाडौं, २६ माघ (दैनिकी)

ट्रेओ नामक आठ वषिर्य कुकुरले अफगानीस्तानको युद्धमा अनगिन्ति जीवनलाई बहादुरीका साथ बचाएर आप्नो नाम भिक्टोरिया क्रसको पदवी पाउने सुचिमा नाम लेखाउन सफल भएको छ ।
यो ल्याब्रेडर जातको कुकुर हो । उक्त कुकुरले जमिन मुनि बिछ्याइएका हानीकारक बमलाई पत्ता लगाउने काम गरेको थियो । गस्ति गर्ने क्रममा हेल्मन्ड प्रान्तमा जमिनमुनि लुकाएर बिछ्याइएका बमलाई पत्ता लगाइ उसले दुईवटा सैनिक र कैयौं गैरसैनिकहरुलाई ठुलो दुर्घटना हुनबाट बहादुरीका साथ बचाएको थियो ।
राजकुमारी एलेजेन्डरले यही फेबवरी २४ तारीकका दिन इम्पेरियल युद्ध संग्राहलयमा डिकेन पदवीकासाथ ट्रेओको कामको कदर स्वरुप सम्मान गर्दैहुनुहुन्छ । उक्त पदवी ट्रेओले उसको सहयोगी सरजेन्ट डेभ हेहुका साथ ग्रहण गर्नेछ । पि डि एस ए नामक च्यारिटीले यस पदवीको निर्माण गरेको हो । यो पदवी जनावरको सहासिक कामको कदर स्वरुप प्रदान गर्ने गरिन्छ ।
पि डि एस ए का निर्देशक भन्छन् ' ट्रेओलाई पि डि एस ए पदवीबाट सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ। 'यो विश्वको जनावरहरुलाई दिईने ठुलो पदवी हो । यसलाई जनावरको भिक्टोरिया क्रस पनि भन्ने गरिन्छ । कूनै जनावरले बहादुरीका साथ आप्नो काम, कर्तव्य पुरा गर्छ भने त्यस्ता जनावरलाई यस पदवी प्रदान गरिन्छ । ट्रेओ पनि उसको बहादुरीको कदर स्वरुप उक्त पदवीको भागिदार भएको हो । यो पदवी सन् १९४३ मा पि डि एस ए की संस्थापिका मारिया डिकेनले स्थापना गरेकी हुन् ।
ट्रेओ उक्त पदवी पाउने ६३ औ जनावर हुन् । यस अघि दोश्रो विश्व युद्धको समयमा २६ कुकुर, ३२ परेवा, तीनवटा घोडा र १ बिरालोले उत्तल पदवी पाईसकेका थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ