स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

अनिश्चित बन्दै सिमा प्रहरी वलको मुख्यालय स्थापनाको कार्य

दशरथ घिमिरे लमही २६ माघ

यहि महिनाको अन्त्य तिर लमहीमा सिमा सुरक्षाका लागि सशस्त्र प्रहरीको मुख्यालय स्थापना गर्नु पर्ने भएपनि मुख्यालय स्थापनाका लागि उपयुक्त जग्गा नभेटिदा स्थापना कार्य अनिश्चित बन्दै गैरहेको छ । सिमावर्ति क्षेत्रमा भारतिय सुरक्षा कर्मि र हतियार धारी अपराधिक समुह बाट घटाईने गरीएका अपराधिक कृयाकलाप नियन्त्रण गर्न दाङको सिमावर्ति क्षेत्रमा पहिलो पल्ट सशस्त्र प्रहरी वल स्थापना गर्न लागिएको हो । यो कार्य अहिले अनिश्चित भएको छ । माघको अन्त्य तिर स्थापना गर्ने भनियको हो तर जग्गा नै फेला परेको छैन दाङका प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले भन्नु भयो ।
एक महीन देखिनै प्रसासनले लमहीमा सिमा प्रहरी वलको मुख्यालय राख्ने तयारी गरेको थियो । तर प्रसासनले जहां राख्ने भनेर अध्ययन गर्‍यो त्यहां बिरोधका स्वरहरु निश्कियका छन । प्रसासनले जिल्ला स्तरका प्रमुख राजनैतिक दलहरु ब्ाट स्थापना गर्नु पर्ने बिषयमा सहयोग पायपनि स्थानिय स्तरका राजनैतिक दल लगाएत अन्यले लमहीमा नभई अनेत्र लैजान बढि जोड दिएका छन । जग्गा छनौंट कार्यमा अबरोध हुदा सिमावर्ति क्षेत्रमा पठाईने सिमा वल अझै जान सकेका छैनन् । जसका कारण सिमा क्षेत्रमा असुरक्षा बढेको छ । गएको जेठ महीनामा त्यस भेगका हजारौं सर्ब साधारण सिमा क्षेत्रका नाकाहरुमा अशुरक्षा भएको भन्दै लमहीको जंगल मा बसेका थिए । राजनैतिक दल लगाएत प्रसासनले सिमा क्षेत्रमा शुरक्षा वल आबश्यक भएको ठहर गर्दै सरकार संग सुरक्षाको ब्यबस्थाको माग गरेका थिए । सोही अनुरुप सिमा सशस्त्र प्रहरी वल स्थापनाका कुरा उठदा अहिले स्थापना गर्न जग्गा उपलब्ध गराउन सकिएको छैन ।
लमही क्षेत्र अन्र्तगत पुर्व पश्चिम जनमार्गले छोएको कुनैपनि स्थानमा मुख्यालय स्थापना गर्न प्रसासनलाई चटारो पनि जग्गा छनौंटमा असहोग भएपछि के हुने हो भन्ने वारेमा थाहा छैन । प्रसासनले भने निर्धारीत समयमा स्थापना जहां भएपनि स्थापना गर्ने दृढता ब्यक्त गरेको छ । अनत्य तिर जहां भएपनि स्थापना गरीसक्नु पर्छ जहां भएपनि गरेरै छाडछौं प्रजिअ ढकालले भन्नु भयो । मुख्यालय स्थापनामा समस्या परेपछि सिमा क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्न ठिलो भएको प्रसासनल जनाएको छ । यस अघि कोईलाबासमा अस्थाई सिमा सुरक्षा वल स्थापना गरीसकिएको छ । लमहीमा मुख्यालयको ब्यबस्था गरेर दाङको नेपाल र भारत जोडने खुल्ला नाकाहरुमा सुरक्षा वल स्थापना गर्ने कार्यक्रम रहेको छ । तर मुख्यालय स्थापना गर्न जग्गा उपलब्ध नहुदा यि सबै कार्य ठिलो भएको प्रसासनको ठहर छ । जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख राजनैतिक दलका प्रतिनिधिहरुले लमही आसपासमा चार बढि ठाउंको स्थलगत अबलोकन गरेपनि उपयुक्त ठानियका स्थानमा स्थानिय बासिको बिरोध भएको छ । प्रसासनले पछिल्लो समयमा चैलाही गाबिस वर्डा न.३ स्थित सिसौबगर सामुदायिक वन क्षेत्रको जग्गा उपुक्त भएको र त्यसका लागि छलफल अगाडि बढाउन सकिने प्रतिकृया दिएको छ । हामिले हेरेको मध्य सिसौ बगर सामुदायिक वन क्षेत्र उपुक्त ठानिएको छ त्यहिं राख्न छलफल बढाने भनियको छ । प्रजिअ ढकालले कुराकानिमा भन्नु भयो । तर प्रसासनले उपयुक्त ठहरायको सामुदायिक वनका उपभोक्ताहरुले जग्गा दिन नसकिने भन्दै संघर्षमा जाने चेतावनि दिएका छन । वन समुहका उपाध्यक्ष सुर्यराज गौतमले वन समुहको जग्गामा प्रहरी राख्न नसकिने बताउनु भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ