स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

नेपाल प्रहरी सेमीफाइनलमा

गणेश निरौला इटहरी, २६ माघ

धरानमा जारी १२ औ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्कप फुटबल प्रतियोगितामा नेपाल प्रहरी काठमाण्डौको बिभागिय टोली सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको वि ग्रुपको दोस्रो क्वाटरफाइनल खेलमा एन्फा एकाडेमीलाई सुन्यँका बिरुद्ध ४ गोलको फराकिलो गोल अन्तरले हराउदै पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको हो ।
खेल अवधिभर एन्फाको टिमलाई आफ्नो कब्जामा राखेको पुलिस ब्लबका तर्फबाट पहिलो हाफको १८ औ मिनेटमा दिपेश श्रेष्ठले पहिलो गोल गरी आफ्नो टीमको खाता खोलेका थिए।
त्यस्तै ४० औ मिनेटमा प्रहरीकै पंकज साहिले अर्को गोल गरी दुइ सुन्यको अन्तर बनाएका थिए । प्रहरीका अगाडि फितलो प्रदर्शन गरेको एन्फालाई दोस्रो हाफको ५ औ मिनेटमा पंकजलेनै पुनः अर्को गोल गरेका थिए भने दोस्रो हाफको ३१ औ मिनेटमा प्रहरीका रोशन कार्कीले अर्को गोल गरी आफ्नो टिमलाई ४ सुन्यले बिजयी बनाएका थिए।
खेल संगै एन्फा बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ । आजको प्रतियोगितामा प्रहरी क्लबका पंकज साहि म्यान अफ द म्याच घोषित भए । भोलिको सेमीफाईनल खेल आयोजक धरान फुटबल क्लब र काठमाण्डौको आर सि टि क्लब बीच हुनेछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu