स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

जमिम साहको हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद

चार प्रहरी निलम्बन गरी अनुसन्धान जारी

काठमाडौँ, माघ २६ गते (दैनिकी)

काठमाडौँ महानगरपालिका लाजिम्पाटस्थित प्र्र|mेन्च राजदुतावास अगाडि माघ २४ गते दिउसो साढे २ वजे ना.१ च २१५१ नम्बरको गाडीमा अज्ञात २ जनाले गोली प्रहार गर्दा स्पेसर्टाईम नेर्टवर्क र च्यानल नेपालका अध्यक्ष जमिम साहको मृत्यु भएको घटनामा गोली प्रहार गर्न प्रयोग भएको बा.१७ प ८७३३ नम्वरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाइकल काठमाडौँ जिल्ला फुटुङ गाबिस-१ स्थित भीरबाट करीव ५० मीटर तल खसालेको अवस्थामा आज दिउसो १२ बजे प्रहरीले फेला पारेको थियो ।
उक्त घटनास्थल नजिक रहेको प्रहरी बिटमा खटिएका प्रहरी सहायक निरीक्षक लोकेन्द्र पण्डित, प्रहरी हवल्दार तुलबहादुर अधिकारी तथा प्रहरी जवानद्वय दुर्योधन यादव र अनिल र्राईलाई निलम्बन गरी छानवीन सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै उपत्यकास्थित सवै नाकाहरुमा शिल्ड गरी प्रहरीले हत्याराहरुको खोजी तथा अनुसन्धान तीब्र बनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ