स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

मलेसीया पुगर विचल्लीमा परेका फर्किए

एक झापालि फर्किए, इलामका दूइ र मोरङका एक घर र्फकन पाउने आसामा वस्न वाध्य

सञ्जीव चापागाई, झापा २६ माघ

सम्झौता अनुसारको तलव र काम नपरेपछि ६ महिना अघि मलेसिया पुगेका चार नेपाली कामदार मध्ये झापाका एक कामदार आफन्तको सहयोगमा नेपाल आउन सफल भएका छन ।
इलाम र मोरङका अन्य तिन कामदार विचल्लीमा परी मलेसीयामै रहेका छन भने उनिहरु घर र्फकने प्रयासमा रहेका छन । विचल्लीमा परेका झापा महाभारा-३ का २० वर्षीय दिनेश ओली आफन्त र साथि भाइको सहयोगमा घर फर्किएका हुन ।
उहाका अनुसार मोरङ उर्लावारीकार् कण लिम्वु , इलाम दानावारीका देवराज मगर र नीर वहादुर श्रेष्ठ अहिले मलेसियामानै रहेको र घर र्फकनका लागि प्लेन भाडा जुटाउन साथिभाई सग हार गुहार गरीरहेको छन ।
झापा वैगुनधुरा ९का एजेण्ट बावुराम निरौला मार्फ गएको साउन ८ गते सात सय रिङगेट तलव पाउने शर्तमा आफुहरु मलेसिया गएको र त्यहा रहदा समयमा सम्झौता अनुसार तलव नपाएको तथा सडकमा रहेकेा फोहोर उठाउने काम गर्नुपरेकाले अफुहरु समस्यामा परी घर फर्किएको ओलिले वताउनुभयो ।
आफु घर फर्किएर मृत्युको मुखवाट वाच्न सफल भएकोमा उहाले सन्तोस समेत प्रकट गर्नुभयो तर आफ्नो रकम फिर्ता माग्दा एजेन्टले दर्ुर्व्यवाहार गरेको ओलिको भनाइ छ।
आफु घर फर्किएपछि एजेन्टले दमकमा वोलाएर लागत रकम दिने भन्दै उल्टै कुटपिट गरेको उहाले वताउनुभयो ।उनिहरु सवै जनही ८१ हजार रुपैया तिरेर मलेसीया गएका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ