स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

हतियार सहित एक प्रकाउ

रोहित कुमार मण्डल लहान, २७ माघ

वडा प्रहरी कार्यालय लहानबाट खटेको प्रहरीको गस्ती टोलीले आज बुधवार सिरहाको ब्रमहान गोरछारीबाट हतियार एक सहित एक जनालाई प्रकाउ गरेका छन् । प्रकाउ पर्नेमा सिरहाको लहान ८ निवासी विजय पासवान रहेको वडा प्रहरी कार्यालय लहानले जनाएका छन् । प्रकाउ परेका पासवानको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक थान गोलि समेत बरामद गरेको बडा प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक विपिन रेग्मीले बताएका छन् । निरिक्षक रेग्मीका अनुसार, पासवान जिल्लामा भईरहेको विभिन्न अपराधिक घटनामा समेत संगलन रहेको बताएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ