स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

ध्वंसको राजनीतिले देश बिगार्ने

प्रियास्मती ढकाल बाँके २७ माघ

प्रधानमन्त्री माधवकुमार नेपालले निषेधको राजनीति त्यागी सहमति र सहकार्यका साथ अघि वढ्न माओवादीलाई आग्रह गर्नुभएको छ । वाँकेको कम्दीस्थित राप्ती पुलको आज उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले ध्वंसको राजनीतिले कसैलाई फाईदा नपुग्ने वताउँदै इमानको राजनीति गर्न माओवादीलाई आग्रह गर्नुभएको हो । उहाँले निर्माणको राजनीति अंगिकार गरी नानीदेखि लागेको विनासको वानी छाड्न पनि माओवादीलाई सुझाव दिनुभयो ।

प्रधानमन्त्री नेपालले सरकार निर्माणका कार्यमा दु्रत गतिमा अगाडि वढिरहेको वताउनुभयो । उहाँले विकासका पूर्वाधारविना देशको विकास हुन नसक्ने तथ्यलाई आफूले राम्रोसंग वुझेकोले सडक र पुल निर्माणलाई पहिलो प्राथमिकतामा पारेको वताउनुभयो । कार्यक्रममा वोल्दै उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने वताउनुभयो । सरकार ढाल्नलाई माओवादीले गलत शैली अपनाए पनि त्यो सम्भव नभएकाले उसले पनि अहिले सहमति र सहकार्य चाहेको दावी गर्नुभयो । उप्रधानमन्त्री गच्छदारले भन्नुभयोः यो २२ दलको समर्थनमा वनेको सरकार हो, कसैले चाहेमा ढल्दैन ।
बाँकेको राप्तीपारीका गाविस जोड्ने राप्ती नदिमाथिको पूल आजदेखि विधीवत सञ्चालनमा आएको छ । नेपालगञ्ज -वघौडा सडक खण्ड अन्तगर्तत कम्दीस्थित राप्ती पूलको आज दिउसो प्रधानमन्त्री माधब कुमार नेपालले बिधीवत उदघाटन गर्नु भएपछि पूल सञ्चालनमा आएको हो । सात वर्षअघि निर्माण थालिएको पूल गत वर्ष चैतमा मात्र सम्पन्न भएपछि उद्घाटनमा ढिलाई हुदै आएको थियो । सदरमुकाम नेपालगञ्जसाग प्रत्यक्ष सम्पर्कबाट वञ्चित हुदै आएका कट्कुइया,लक्ष्मणपुर,नरैनापुर, गंगापु, मटेहिया, पत्तेहपुर, विनौंना र वैजापुर गाविसका वासिन्दाहरुले पूला निर्माण भएपछि अब सहज आवतजावत गर्न पाएका छन् । श्री अनक क्न्सट्रक्सन, वाइभी कन्सट्रक्सन जेभिको संयूक्त ठेक्कामा करिव २० करोडको लगानमि निर्माण गरिएको पूल ३ सय ४२ मिटरको रहेको छ ।
रुबरु एफ.एमको उघदघाटन त्यस्तै प्रधानमन्त्रिले निर्माणधिन क्यान्सर अस्पतालको पनि निरिक्षण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका साथ उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री बिजय कुमार गच्छदार, महिला बाल बालिका तथा समाज कल्याण मन्त्री सर्बदेब ओझा पनि कार्यक्रममा सहभागी हुनु हुन्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu