स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

सुतेकै अवस्थामा तामाङ्गको मृत्यु

युवराज बराल कतार।

आजभन्दा दुई बर्षअगाडि बैदेशिक रोजगारीको सिलशिलामा कतार गएर काम गर्ने सिलशिलामा राजेश बिक्रम तामाङ्गको यही जनवरी ९ तारीखका दिन मृत्यु भएको छ। राती सुतेकै अवस्थामा निज तामाङ्गको मृत्यु भएको हो भन्ने कुरा निजका सहकर्मी साथीहरुले जानकारी गराएका छन्। मृतक तामाङ्गको शवलाई जनवरी २१ तारीखका दिन नेपाल लगिएको छ। तामाङ्गको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। मृतक तामाङ्ग ह्याङ शुभठोकर गाविस वार्डनम्बर– ५ दोलखा जिल्ला निवासी हुन्। मृतक तामाङ्गको परिवारलाई केही आर्थिक सहयोग संकलन होस् भन्ने हेतुले मलेसियामा कार्यरत साथीहरुको पहलमा संकलन गरिएको नेपाली रुपैयाँ १४ हजार ३ सय ७१ निजकी श्रीमतीको नाममा प्रभू बैंकमार्फत् फेब्रुअरी ८ तारीखका दिन पठाई सकिएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रवास - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ