स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

रानीमहल र श्रीनगरमा प्रणय दिवस मनाउनेको भीड

यसपटक सञ्चारको उपयोग बढी

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २ फागुन

पश्चिमा संस्कृतिबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा शुभकामना साटासाट गर्न पाल्पाली युवाहरूलाई भ्याइनभ्याई छ । भ्यालेन्टाइन डेका अवसरमा प्रेमको प्रमिक मानिने नेपालकै ताजमहल रानीघाट, श्रीनगर, भैरवस्थान लगायतका स्थानमा प्रेम साटासाट गर्ने युवायुवतीहरुको ठूलो भीड लागेको छ ।
पहिले पहिले भ्यालेन्टाइन डेमा चिठी वा भेटेरै प्रस्ताव राख्ने वा शुभकामना साट्ने गरिएपनि प्रविधिको विकास क्रमले यो पर्व मनाउन सहज भएको युवाहरू बताउँछन् । पाल्पा मदनपोखराका युवा दामोदर नेपाल बिहानै उठ्नासाथ मोवाइलबाट आफ्नो मनको मान्छेसंग शुभकामना साटेको बताउँछन् । युवाहरूले एसएम एस, मोवाइल जिपिआरएस तथा इन्टरनेटको माध्यमबाट शुभकामना आदान प्रदान गरेको बताउँछन् ।
पाल्पा, स्यांजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका एफएम रेडियोले समेत बिहानै देखि प्रेम दिवसका अवसरमा शुभकामना साटासाट गर्ने विविध कार्यक्रमहरू सञ्चाल गरिरहेका छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


भ्यालेन्टाइन विशेष - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ